• २०८३ बैशाख १३ गते आइतवार

धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौं । धादिङको चिरौदीस्थित पृथ्वी लोगमार्गमा सुख्खा पहिरो जादा कार पुरिएको छ । कारमा सवार ४ जनाको सकुशल उद्धार गरी बैरेनी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सुख्खा पहिरोले सडक अहिले दुइतर्फी अवरोध रहेको छ । अहिले दुई वटा जेसिबीले पहिरो हटाउने कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस