• २०८३ बैशाख ४ गते शुक्रवार

संसदीय समितिको बैठक बस्दैँ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १४, काठमाडौं । संसदीय समितिको बैठक बस्दैँछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैँछ ।

बैठक सिंहदरबारस्थित संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ । संघीय संसद सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस