• २०८३ बैशाख ९ गते बुधवार

गोबिन्द राज ओझा (राजन) काे गिति कविता : सिपाही

गोबिन्द राज ओझा (राजन) पढ्न लाग्ने समय : १ मिनेट

घर देखि धेरै टाढा गएको छु
म नेपाल माताको सिपाही हु
म अहिले आउन सक्दिन आमा
छु लागिरहेको देशको सुरक्षामा

म बुढी आमाको आशा हुँ
बिछोड र मिलनको कथा हुँ,
एउटा सिपाही हो कठिनाइ सँग लड्छ,
नेपाल माताको छोरा हुँ, म बेग्लै शान छ

म बाध्यतामा स्वेच्छाचारी छु
म नेपाल माताको सिपाही हु
घर देखि धेरै टाढा गएको छु
म नेपाल माताको सिपाही हु

म अहिले आउन सक्दिन आमा
छु लागिरहेको देशको सुरक्षामा

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

Sharing

प्रतिक्रिया दिनुहोस