• २०८३ असार १३ गते शनिवार

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत साह घुससहित पक्राउ जनतापाटी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार साहलाई सेवाग्राहीबाट लिएको ७८ हजार रकमसहित कलैया उपमहानगरपालिका-४ को कार्यालय जाने बाटोबाट विहिबार नियन्त्रणमा लिइएको छ ।

अख्तियारले शाहलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस