• २०८३ बैशाख १२ गते शनिवार

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै ७, काठमाडौँ । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस