• २०८३ बैशाख २० गते आइतवार

दुर्गा प्रसाई पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असाेज ६, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् ।

उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।

प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस