• २०८३ बैशाख १५ गते मङ्गलवार

मन्त्रिपरिषद् बैठकका २५ निर्णय  सार्वजनिक (पूर्णपाठसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, काडमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २५ वटा निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेकी हुन् ।

बैठकले आयल निगम र दूरसञ्चार प्राधिकरणमा प्रमुख नियुक्त गरेको छ। त्यसैगरी श्रीलंकामा जेलजीवन बिताइरहेका २ नेपालीको सजाय आममाफीका लागि राष्ट्रपतिले समकक्षीलाई पत्र लेख्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस