• २०८३ असोज २८ गते बुधवार

संसदीय समिति, फास्ट ट्रयाक सडकका बारेमा छलफल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ७, काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसुचीमा उल्लेख गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस