• २०८३ जेष्ठ ३ गते आइतवार

विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ३, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त हुनुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गर्नुभएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस