• २०८३ जेष्ठ १ गते शुक्रवार

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २, काठमाडौँ । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस