• २०८३ बैशाख २० गते आइतवार

महान्यायाधिवक्ता पोखरेलको राजीनामा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, काठमाडौं ।  महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिएका छन् ।

पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिएको र उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस