• २०८३ मङ्सिर १० गते बुधवार

प्रतिवन्धित औषधी सहित २ जना नेपालगन्जको जमुनाबाट पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

असार ३१,(बाँके । कोहलपुर नगरपालिका १५ बस्ने ५०वर्षका छोटेलाल थारु र  ४० वर्षका भुन्सि थारुलाई vocet नामक औषधि सहित १००० टयाबलेट र Nimesulide tablet  १००० टयाबलेट लुकाइ छिपाइ राखेको अवस्थामा फेला पारि सोमबार जमुना प्रहरीले पक्राउ गरेको छ ।

भारतको रुपैडियाबाट नेपालगन्ज ल्याउनेक्रममा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जमुनाह प्रहरी बाँकेबाट विशेष प्रहरी टोलिले खटि चेकजाँचको क्रममा दुई जनालाई पक्राउ गरेकाे हाे । उनिहरूलाइ आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तुल बहादुर कार्कीले जानकारी दिएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस