• २०८३ बैशाख १७ गते बिहिवार

असार ३ गते सार्वजनिक बिदा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३२, काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस