• २०८३ बैशाख ७ गते सोमवार

कुशल भुर्तेलले लिए पीएनजीको पाँचौं विकेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, काठमाडौं ।  हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले पपुवा न्युगिनीको पाँचौं विकेट लिएको छ । कुशल भुर्तेलले पीएनजीको पाँचौ विकेट लिने क्रममा हिला भरीलाई १८ रनमा आउट गरे ।

यसअघि नेपालका आकाश चन्दले २, करण केसी र गुलशन झाले एक/एक विकेट लिए ।

करण केसीले पहिलो ओभरमा पपुवा न्युगिनीका सेसे बाउलाई शून्य रनमा आउट गर्दा आकाशले दोस्रो ओभरमा पिएनजीका कप्तान असद भाला र चौथो ओभरमा लेगा सियाकाको विकेट लिए ।

गुलसन झाले पपुवा न्युगिनीका हिरी हिरीलाई १५ रनमा आउट गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस