• २०८३ साउन ३१ गते आइतवार

जन्ती बोकेको स्कार्पियो नहरमा खस्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८ , रौतहट  । रौतहटको गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा पल्टिएर दुई जनाको मृत्यु भएको छ  ।

मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी  बर्ष ७ की स्वेता पंडित रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस