• २०८३ बैशाख ८ गते मङ्गलवार

झाडीमा लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, ललितपुर । ललितपुरको महाङ्काल गाउँपालिका–३ स्थित गोटिखेलमा भरुवा बन्दुक भेटिएको छ । घाँसे पाखामा अम्रिसोको झाडीमा लुकाएर राखेको अवस्थामा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस