• २०८३ असार ८ गते सोमवार

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, बाजुरा । बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्पको क्षतिबारे एकिन जानकारी आइसकेको छैन।

Sharing

प्रतिक्रिया दिनुहोस