माघ २८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शालि नदी पुगेका छन् ।
स्वास्थानी माताको दर्शन गर्न ओली शाली नदी पुगेका हुन् ।