• २०८३ कार्तिक ६ गते बिहिवार

राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनीत

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन्। शनिबार पार्टी सभापति शेरबहादुर देउवाले उनलाई संसदीय दलको नेतामा मनोनयन गरेका हुन्।

रास्ट्रसभा अध्यक्षको निर्वाचनमा हार्ने भएपछी उनलाइ देउवाले दलको नेतामा पठाएका हुन। देउवाले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४)को धारा १२ को उपधारा १ बमोजिम दलको नेता चयन गरेको बताइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस