• २०८३ कार्तिक १४ गते शुक्रवार

माडी गाउँपालिकामा फाल्गुन १ गते सार्वजनिक बिदा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, काठमाडौं । माडी गाउँपालिकाले जनयुद्ध दिवसको उपलक्ष्यमा फाल्गुन १ गते सार्वजनिक दिने भएको छ। गाउँ कार्यपालिकाको यही माघ १७ गते बसेको बैठकले “जनयुद्ध दिवसको उपलक्ष्यमा फाल्गुन १ गते बिदा दिने निर्णय गरेकाे हाे ।

गाउँपालिका मातहत रहेका सरकारी कार्यालय तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको जारी सूचनामा उल्लेख छ।

Sharing

प्रतिक्रिया दिनुहोस