नेपाली सेनाका लफ्टिनेन्ट कर्णेल कर्णेलमा बढुवा सिफारिस (सूचीसहित)
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
चैत्र २४, काठमाडौं । नेपाली सेनाले लफ्टिनेन्ट कर्णेललाई कर्णेलमा बढुवा सिफारिस गरेको छ। सैनिक मुख्यालय जंगी अड्डाले सुचना प्रकाशित गरि बढुवा सिफारिस गरेको जनाएको हो।