• २०८३ जेष्ठ ४ गते सोमवार

नेकपा एसको सचिवालय बैठक बस्दै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे देखि सुरू हुनेछ । सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिइने बताइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस