• २०८३ जेष्ठ १९ गते मङ्गलवार

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।

दुताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस