• २०८३ जेष्ठ २१ गते बिहिवार

प्रतिनिधिसभाको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा अर्थमन्त्री बर्षमान पुनले राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव पेस गर्ने र यस प्रस्ताव माथि सामान्य छलफल शुरु हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस