• २०८३ जेष्ठ २ गते शनिवार

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, काठमाडौं । मन्त्रिपरिषद्को गत विहिबार बसेको बैठकका निर्णय सार्बजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

बैठक ले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको बैठकका निर्णयहरु:

 

Sharing

प्रतिक्रिया दिनुहोस