• २०८३ जेष्ठ ७ गते बिहिवार

क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौं । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल २ घर भई हाल बुढानिलकण्ठ १२ कपन बस्ने ४० वर्षीया मिङमार लामालाई प्रहरीले पक्राउ गरेकाे छ । माया तामाङलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु तीन लाख रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए ।

उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले मिङमार लामाको खोजतलास गर्ने क्रममा बुधबार पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस