• २०८३ बैशाख ३१ गते बिहिवार

नेकपाले बोलायो स्थायी कमिटी बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ । शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकमा एमसीसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

साथै बैठकमा चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस