• २०८३ असार ७ गते आइतवार

श्रीलंका पुग्यो नेपाली टोली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, काठमाडाैं । एसिया कप- २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्न नेपाली टोली चार्टर फ्लाइटमा आज बिहान श्रीलंका पुगेकाे हाे ।

बुधबार समूह ’ए’ को आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनको भारी अन्तरले पराजित भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस