एसिया कपमा नेपालको हार खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट भदौ १३, काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । Post Views: 86 Sharing Facebook Twitter Pinterest LinkedIn