• २०८३ बैशाख २३ गते बुधवार

मुलुकी संहितासम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभाबाट पारित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, काठमाडौं ।  राष्ट्रिय सभाबाट मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० पारित भएको छ ।शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ लाई पारित गरेको हो ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस