• २०८३ बैशाख ९ गते बुधवार

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय खाली गर्न महानगरपालिकाको आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यालय भवन खाली गर्न आदेश दिएको छ । शुक्रबार महानगरपालिकाले धुम्बाराही स्थित राप्रपाको कार्यालय भवन अगाडि पुगेर माइकिङ गर्दै भवन खाली गर्न आदेश दिएको हो ।


धुम्बाराहीमा करिब १० रोपनी क्षेत्रफलमा रहेको २ तल्ले घरको नक्सापास नभएको बुझिएको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाको केन्द्रीय कार्यालय सार्वजनिक सम्पत्ति भएको बताउँदै भवनको विषयमा राप्रपाले महानगरसँग छलफल गर्ने बताए

Sharing

प्रतिक्रिया दिनुहोस