• २०८३ बैशाख ६ गते आइतवार

राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलल पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । शुक्रबार बिहान ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गरेका राष्ट्रपति पौडेलले पाटनमै रहेका सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन दरबार संग्रहालयको अवलोकन गरेका छन् ।

पाटन दरबार क्षेत्रमा पुग्दा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस