• २०८३ जेष्ठ ३० गते शनिवार

१८ एसपी एसएसपी बढुवा सिफारिस (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५, काठमाडौं । नेपाल प्रहरीका १८ उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

जनपद प्रहरी समूहका एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समिति सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जनाकारी दिएका छन् ।

ssp_2080_01_151024_1.jpg1682691097.jpg

ssp_2080_01_151024_2.jpg1682691152.jpg

Sharing

प्रतिक्रिया दिनुहोस