• २०८३ जेष्ठ २६ गते मङ्गलवार

महावीर पुन सडकमा [फोटोफिचर]

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५, काठमाडौ ।  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभिन्न माग राखेर आन्दोलन सुरु गरेका छन् । कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनलाई युवाहरुले साथ दिएका छन् ।

बिहीबार नै सामाजिक सञ्जालमा आन्दोलनका नारा सार्वजनिक गरेका पुनले शुक्रबार आफ्ना समर्थकसहित प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको पुनको आरोप छ । नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्नुपर्ने माग गरेका पुनले यसअघि प्रधानमन्त्रीसहितको ध्यानाकर्षण गराएका थिए ।महावीर पुन सडकमा [फोटोफिचर]

343813449_811830023644548_7369708364217604413_n.jpg1682660532.jpg343768408_185071064423496_5045401026951733436_n.jpg1682660532.jpg343744703_220353227387953_5393755471849448436_n.jpg1682660528.jpg343737792_1169132643755223_6634768005373897033_n.jpg1682660527.jpg343717998_165159463169317_6572595187754441169_n.jpg1682660521.jpg343663148_255228880242755_9223090716612892837_n.jpg1682660516.jpg343016321_775467524191978_7332349900258581857_n-1-.jpg1682660513.jpg342973815_180682261556405_7930493361720342500_n.jpg1682660513.jpg341748587_779320307134397_7096993773572581304_n.jpg1682660509.jpg342731498_1879822762390501_2083709764521311800_n.jpg1682660509.jpg341746022_682713316956278_7342714159305867902_n.jpg1682660507.jpg341743513_983935733049907_6331516345060352296_n.jpg1682660506.jpg

 

Sharing

प्रतिक्रिया दिनुहोस