• २०८३ जेष्ठ ६ गते बुधवार

राष्ट्रिय सभा बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १४, काठमाडाै‌ं । राष्ट्रिय सभाकाे बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसाे १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे ।

बैठकमा विषयगत समिति सदस्यकाे नाम हेरफेर गरिनेसहितकाे सम्भावित कार्यसूची सार्वजनिक गरिएकाे छ ।

NA1682557228.jpg

Sharing

प्रतिक्रिया दिनुहोस