• २०८३ जेष्ठ ३० गते शनिवार

क्यानको साधारण सभा सम्पन्न, यस्ता छन् निर्णयहरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न वार्षिक साधारणसभाले विभिन्न ९ निर्णय गरेको छ । सोमबार सकिएको क्यानको साधारण सभाले गण्डकी प्रदेशका थप दुई जिल्ला संघहरु बागलुङ र पर्वतलाई मान्यता प्रदान गरेको हो ।

क्यानको निर्वाचन गर्नका लागि जिल्ला निर्वाचन सम्पन्न गर्न पनि समिति गठन गरेको छ । क्यानले संजयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीले नेपाल क्रिकेट संघको विधान विपरित संघका विरुद्धमा पत्रकार सम्मेलन गर्ने, विभिन्न निकायहरुमा गई संघलाई नै बदनाम र निलम्वन गराउने कार्य गरेको भन्दै स्पष्टिकरण सोध्ने पनि बताएको छ।

यस्ता छन् क्यानका निर्णयहरु:

ezgif.com-webp-to-jpg (9)1677507551.jpg

ezgif.com-webp-to-jpg (10)1677507575.jpg

Sharing

प्रतिक्रिया दिनुहोस