• २०८३ जेष्ठ ३१ गते आइतवार

रोल्पामा बस दुर्घटना, तीन जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, काठमाडौं । रोल्पाको गंगादेवमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। दाङको तुलसीपुरबाट राँक ताप्लाको लागि छुटेको रा१ख ३००६ नम्बरको बस गंगादेव गाउँपालिका–२ ओइलाममा दुर्घटना भएको प्रहरीको भनाइ छ।

घाइते तीनमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस