• २०८३ जेष्ठ ९ गते शनिवार

नेपालीको नक्कली नाममा भुटानी शरणार्थी परिचय पत्र जारी (बिस्तृत विवरणसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, काठमाडौं । नक्लकी भुटानी शरणार्थीमा संलग्न हुने अभियुक्तहरुले ८१ नेपालीलाई नक्कली नाम राखि भुटानी शरणार्थी बनाएका थिए । उनीहरुलाई नक्कली नामबाटै भुटानी मानव अधिकार संगठगनको परिचय पत्र दिइएको थियो ।

सरकारी वकिल कार्यालयले तयार गरेको अभियोग पत्रमा उनीहरुको नक्कली नामबाट जारी परिचय पत्र समावेश छन् । किर्ते धन्दामा बिशेष पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल संलग्न थिए । उनीहरुकै जोडबलमा ८१ नेपालीको नक्कली नाम राखि भुटानी मानव अधिकार संगठनको परिचय पत्र बनाइएको थियो ।

नक्कली नाम राखि शरणार्थीको परिचय पत्र बनाउनेहरु

Sharing

प्रतिक्रिया दिनुहोस