• २०८३ असार १ गते सोमवार

चितवन-२ मा अघि लागे रवि लामिछाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ११, चितवन ।  चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत पाउँदा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस