• २०८३ साउन २७ गते बुधवार

नेकपा एसको केन्द्रिय कमिटीको बैठक सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काठमाडौ । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु भएको छ । हिजो सम्म पोलिटब्युरो समितिको बैठकमा ब्यस्त रहेको नेकपा एसको आजबाट केन्द्रिय समिति बैठक सुरु भएको हो ।

केन्द्रिय कमिटीको छैटौं बैठकमा महासचिव घनश्याम भुषालले आफनो धारणा राखेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस