• २०८३ बैशाख २९ गते मङ्गलवार

आज एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे सिंहदरवारस्थित संसदीय समितिमा बस्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेट लगायतका विषयमाथि छलफल हुने छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस