• २०८३ बैशाख २८ गते सोमवार

कुन प्रधानमन्त्रीले के कस्तो काम गरे ? संसदमा छलफल गरौँ – माधवकुमार नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ८, काठमाडौं ।  एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुन प्रधानमन्त्रीले के कस्तो काम गरे संसदमा छलफल गर्न चुनौती दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के–कस्तो काम गरे भन्ने विषयमा संसदमा छलफल गर्न चुनौती दिएका हुन् । यसमा आफू सहमत रहेको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस