• २०८३ बैशाख ८ गते मङ्गलवार

सत्तारुढ गठबन्धनको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौं ।  सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ। वालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुँदैछ।

प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आब्हान गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस