• २०८३ बैशाख २४ गते बिहिवार

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । संसद् सचिवालयका अनुसार बिहान ११ः०० बजे बैठक बस्ने छ ।

आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरु तोकिएको सचिवालयले जनाएको छ । छलफलमा सांसदले उठाएका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस