• २०८२ असार २४ गते मङ्गलवार

नर्थस्टार इंगिस बोर्डिङ स्कुलको २३ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ३ मा रहेको नर्थस्टार इंगिस बोर्डिङ स्कुलले आफ्नो २३ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । सो अवसरमा स्कुलले अभिवावक दिवससमेत भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्टेस्वरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको कला प्रतिभा प्रदर्शन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी मर्हजन हुनुहुन्थ्यो भने सभापति स्कुलका प्रधानाध्यापक राधाकृष्ण अर्याल रहनुभएको थियो । त्यस्तै अन्य अतिथिहरूमा हरिकृष्ण अर्याल, विभिन्न स्कुलका प्रिन्सिपलहरु, वडा अध्यक्ष परशुराम अर्याल, साहित्यकार धुव्र गजुरेल, धर्मराज श्रमीक, बासुदेव धिमिरे लगायत रहनुभएको थियो । कार्यक्रम सञ्चालन शिक्षक पेशल घिमिरेले गर्नुभएको थियो ।

No description available.

लगभग सात सयको उपस्थित कार्यक्रम विद्यालयको प्रांग्रणमा सम्पन्न भएको हो । त्यस्तै, कार्यक्रममा पुर्व विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस