• २०८३ बैशाख ९ गते बुधवार

राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् ।

उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस