• २०८३ बैशाख ८ गते मङ्गलवार

यूएईबाट आएको जहाजको शौचालयमा नवजात शिशु मृत फेला

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, काठमाडौं । यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ । बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको एयर अरेबियाको शौचालयमा शिशु मृत फेला मृत भेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ । ती महिलाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा भइरहेको बताइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस