• २०८३ बैशाख ३ गते बिहिवार

दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काठमाडौं । दार्चुलाको खाणेश्वरी आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ५५ मिनेटमा दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

यसअघि पनि बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस