• २०८३ बैशाख १७ गते बिहिवार

कास्कीमा भूकम्पको धक्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, काठमाडौं । कास्कीमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीस्थित करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको सामान्य धक्का महसुस भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस