• २०८३ जेष्ठ ४ गते सोमवार

समाजवादी मोर्चा घोषणाको समय सर्‍यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं । समाजवादी मोर्चा घोषणा कार्यक्रमको समय सारिएको छ । आज दिउँसो ३ बजे काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर मोर्चा घोषणा गर्ने तय थियो । त्यो कार्यक्रम आजै अपराह्न ४ बजेका लागि सारिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

आज घोषणा हुने समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा०, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध हुँदै छन्।

Sharing

प्रतिक्रिया दिनुहोस